एनआरएनए यूकेको गतिविधि अवैधानिकः केन्द्रीय पदाधिकारीहरु

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय पदाधिकारीहरुले एनआरएनए यूकेका पछिल्ला गतिविधिहरु पूर्ण रुपमा अवैधानिक भएको बताएका छन् । गैरआवासीय नेपाली संघ यूकेका महासचिव खुशी लिम्बुले शनिवार साँझ आब्हान गरेको आकस्मिक बैठकमा बोल्ने संघका केन्द्रीय पदाधिकारी तथा आइसीसी सदस्यहरुले एनआरएनए यूकेले सदस्यता शुल्क नतिर्नु, व्यापक छलफल विना साधारणसभा बोलाउने, संघका केन्द्रीय पदाधिकारीहरुलाई कार्यक्रममा प्रतिबन्ध … Continue reading एनआरएनए यूकेको गतिविधि अवैधानिकः केन्द्रीय पदाधिकारीहरु